सुनको भाउ घट्यो


 



काठमाडौंं, असार २२
बजारमा आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्दैै ९० हजार दुई सय रुपैयाँमा झरेको छ। सुन हिजो प्रतितोला ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आज पनि प्रतितोलला ९ सय ४० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २२ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्