सुनको भाउ घट्यो




काठमाडौंं, असार २२
बजारमा आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्दैै ९० हजार दुई सय रुपैयाँमा झरेको छ। सुन हिजो प्रतितोला ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आज पनि प्रतितोलला ९ सय ४० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News