देशभरका एलडिअाे र कार्यकारी अधिकृतहरूकाे सरूवा, काे कहाँ पुगे ? (सूचिसहित)


 


sanghiya-mamilaकाठमाडाैं, असाेज १५

स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिकारी (एलडिअाे) र नगरपालिकाका कार्यकारी अधिकृतहरूकाे सरूवा गरेकाे छ त्यस्तै मन्त्रालयले डिई तथा इन्जिनियर, नायव सुब्बा, खरिदारकाे पनि सरूवा गरेकाे छ । शुक्रबार राती सरूवाकाे सूचि तयार पारेकाे हाे ।

दिउँसाे सरूवकाे विषयमा विवाद बढेकाे थियाे । सरूवामा मन्त्रालय अन्तरर्गत भन्दा पनि माअाेवादी कार्यकर्ता हाबी भएकाे बुझिएकाे छ । उनिहरूले पैसा बुझाउने कर्मचारीहरूलार्इ अाकर्षक मानिएका जिल्ला र नगरपालिकमा सरूवा गरेकाे चर्चा चल्न थालेकाे छ ।

काे कहाँ सरूवा भए हेर्नुहाेस सूचि

उपसचिवहरू काे कहाँ पुगे ?

शाखा अधिकृतहरू काे कहाँ ?

DE तथा इन्जिनियरहरू

नायब सुब्बा

खरिदारहरू

प्रकाशित मिति: १५ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्