जिशिअहरूकाे सरूवा, काे-कहाँ ? (सबै कर्मचारीकाे सूचिसहित)



educationकाठमाडाैं, असाेज १७

शिक्षा मन्त्रालयले मन्त्रालय मातहतका कर्मचारीहरूकाे सरूवा गरेकाे छ । मन्त्रालयले शनिबार साँझ जिशिअ लगायत कर्मचारीहरुको सरुवा गरेको हाे । केशरमहलस्थित स्वप्न बाटिकामा विगत तीन दिनदेखि सरुवा व्यवस्थापन गर्न बसेको शिक्षा मन्त्रालयको टोलीले शुक्रबार मध्यरातमा सरुवाको नामावली तयार पारेको हो ।

सरूवा हुनेहरूमा उपनिर्देशक, जिशिअ, उपसचिव, विनि, प्रास, नासु र खरिदार रहेकाे छन् ।

सरूवकाे सूचि हेर्नुहाेस्

कस्काे सरूवा कहाँ हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News