जिशिअहरूकाे सरूवा, काे-कहाँ ? (सबै कर्मचारीकाे सूचिसहित)


 


educationकाठमाडाैं, असाेज १७

शिक्षा मन्त्रालयले मन्त्रालय मातहतका कर्मचारीहरूकाे सरूवा गरेकाे छ । मन्त्रालयले शनिबार साँझ जिशिअ लगायत कर्मचारीहरुको सरुवा गरेको हाे । केशरमहलस्थित स्वप्न बाटिकामा विगत तीन दिनदेखि सरुवा व्यवस्थापन गर्न बसेको शिक्षा मन्त्रालयको टोलीले शुक्रबार मध्यरातमा सरुवाको नामावली तयार पारेको हो ।

सरूवा हुनेहरूमा उपनिर्देशक, जिशिअ, उपसचिव, विनि, प्रास, नासु र खरिदार रहेकाे छन् ।

सरूवकाे सूचि हेर्नुहाेस्

कस्काे सरूवा कहाँ हेर्नुहाेस्

प्रकाशित मिति: १६ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्