कतारी रियालको भाउ बढ्यो, अन्य मुलुकको के छ ?


 


काठमाडौं, जेठ २८
नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी विनिमयदर अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ ।

यूके पाउड स्टलिङ्ग एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ २१ पैसा रहेकोको छ भने स्वीस फ्रेङक एकको खरिददर १३० रुपैयाँ ०८ पैसा र बिक्रीदर १३० रुपैयाँ ७५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २३ पैसा र बिक्रीदर ९० रुपैयाँ ७६ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७६ पैसा रहेको छ ।

यस्तै, जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ६५ पैसा र बिक्रीदर १० रुपैयाँ ७० पैसा रहेको छ भने यता चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३४ पैसा रहेको छ ।

यता साउदी अरवियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ २५ पैसा र कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९० पैसा रहेको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्