डलरको भाउ बढ्यो, अरु कुन देशको विनिमय दर कति ?


 


काठमाडौँ, असार २
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १ पैसा र विक्रीदर ११७ रुपैयाँ ६१ पैसा पुगेको छ ।

सोमबारको तुलनामा डलरको भाउ महँगिएको हो। सोमबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको थियो ।

प्रकाशित मिति: २ असार २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्