यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


 


काठमाडौँ, असार १७
बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६३ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ २३ पैसा रहेको छ ।

यस्तै,यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ३४ पैसा र विक्रीदर १६५ रुपैयाँ १८ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ५८ पैसा र विक्रीदर १२९ रुपैयाँ २३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०१ पैसा र विक्रीदर ८९ रुपैयाँ ४६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ६७ पैसा र विक्रीदर ९६ रुपैयाँ १५ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७३ पैसा र विक्रीदर १० रुपैयाँ ७९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।

उता साउदी रियाल एकको खरिदर ३१ रुपैयाँ ६३ पैसा र विक्रीदर ३१ रुपैयाँ ७९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र विक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: १७ असार २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्