यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, कार्तिक ३०
नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६० रुपैयाँ २४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति: ३० कार्तिक २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्