Deshko News
१८ आश्विन २०८०, बिहिबार

मिस नेपाल २०२३ : १५ तस्बीरमा हेर्नुहोस् ‘ग्राण्ड फिनाले’



काठमाडौं, जेठ १३ । मिस नेपाल २०२३ को ताज श्रीच्क्षा प्रधानले पहिरेकी छिन्।

आज (शनिवार) ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भएको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी २३ वर्षीया श्रीक्षा प्रधान मिस नेपाल वर्ल्ड घोषित भएकी हुन्।

त्यसैगरी, ‘मिस नेपाल अर्थ’ दाङकी २६ वर्षीया रैना मजगैयाँले हात पारिन्। फिनालेमा २४ जना प्रतिस्पर्धी सहभागी भएका थिए।

तस्बीरमा हेर्नुहोस्

प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News