‘किङ’को पोस्टर सार्वजनिक



king-1काठमाण्डौ , मंसिर १३

पौष २९ मा रिलिज हुने फिल्म ‘किङ’को पोस्टर सार्वजनिक गरिएको छ । एकसाथ सार्वजनिक दुई पोस्टरमा प्रेम र द्वन्द्व भेटिन्छ ।

पहिलो पोस्टरमा अभिनेता निखिल उप्रेती र अभिनेत्री वेनिशा हमालको प्रेमिल भाव भेटिन्छ भने दोश्रो पोस्टरमा निखिल र वेनिशासँगै अर्का अभिनेता अनुपबिक्रम शाहि पनि आक्रोशित मुद्रामा जोडिएका छन् ।

king-22222जगन श्रेष्ठको प्रस्तुतीमा तयार ‘किङ’लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा निखिल उप्रेती, अनुपबिक्रम शाही, वेनिशा हमालसँगै, प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ लिड अभिनयमा छन् । फिल्मका निर्माता जयन श्रेष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News