कस्तो छ ‘डियर जीन्दगी ’को विजनेस ?



dear-zindagi-worldwideकाठमाण्डौ , मंसिर १३

वलिउड स्टार शाहरुख खान तथा राईजिङ स्टार अलिया भट्ट अभिनित फिल्म ‘डियर जीन्दगी’ले पहिलो विकेण्डमा ४५ करोड १४ लाखको ग्रस विजनेस गरेको छ । फिल्मको सुरुवाती तीन दिने नेट कलेक्शन भने ३२ करोड ५० लाख हो ।

समिक्षकले राम्रो बोलेको फिल्मले दर्शकको मन पनि जितिरहेको छ ।

रिलिजको दिन ८ करोड ७५ लाख विजनेस गरेको फिल्मले दोश्रो दिन ११ करोड २५ लाखको विजनेस गर्यो भने आईतवार विदाको दिन भारतमा १२ करोड ५० लाखको विजनेस गर्न सफल भयो ।

गौरी शिन्दे निर्देशित फिल्मको वर्ल्डवाईड ग्रस कलेक्शन ६२ करोड ४८ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News