सुनको मूल्य घट्यो, कति छ बजार भाउ ?


 


काठमाडौं, साउन १५ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्