आलिया भट्टले प्रियंकालाई मान्छिन प्रेरणाको स्रोत


 


priyanka-and-alia-bigकाठमाण्डौ , मंसिर १६

चर्चित अभिनेत्रि आलिया भट्टले आफ्नो प्रेरणाको स्रोत प्रियंका चोपडा  रहेको बताएकि छिन ।

फिल्म क्षेत्रमा लाग्नका लागि प्रियंका चोपडा बाट हौसला पाएको बताइन । जसरी प्रियंका सफल बनेकि छन त्यसैगरि आफुपनि लागि पर्ने उन्को मान्यता रहेको बताइन ।

प्रियंकाले लामो समय देखि संधर्ष गरिन अनि सफल्ता पनि हात पारिन । त्यस्तै सफल्ता हात पार्ने आफ्नो लक्ष्य रहेको उनको भनाई रहेको छ ।

मनोरंजनको दुनियामा  हरेक माध्यममा भाग्य चम्काउन चाहाने नै आफ्नो लक्ष्य रहेको आलियाले बताइन ।

साथै यो सबै गर्न हौसला प्रदान गर्ने व्यात्ति भनेको मात्र अनि मात्र प्रियंका रहेको आलियाको भनाई रहेको छ ।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्