१६ यात्री सवार विमान सम्पर्क विहीन


 


aeroplane_01-pngfad8bfb4-5205-4c10-b65b-3479097bb031originalकाठमाडौं, मंसिर १८

इन्डोनेसियामा १६ जना यात्री बोकेको यात्रीबाहक एउटा विमान शनिबार सम्पर्कविहीन भएको छ ।

पश्चिमी इन्डोनेसियाको बाटम आइसल्यान्डबाट विमानको विमानस्थलसँग सम्पर्कविच्छेद भएको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् ।

इन्डोनेसियाको राष्ट्रिय खोजी र उद्धार कार्यालयका प्रवक्ता मर्सुदीले विमानको खोजीकार्य भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति: १८ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्