१६ यात्री सवार विमान सम्पर्क विहीन



aeroplane_01-pngfad8bfb4-5205-4c10-b65b-3479097bb031originalकाठमाडौं, मंसिर १८

इन्डोनेसियामा १६ जना यात्री बोकेको यात्रीबाहक एउटा विमान शनिबार सम्पर्कविहीन भएको छ ।

पश्चिमी इन्डोनेसियाको बाटम आइसल्यान्डबाट विमानको विमानस्थलसँग सम्पर्कविच्छेद भएको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् ।

इन्डोनेसियाको राष्ट्रिय खोजी र उद्धार कार्यालयका प्रवक्ता मर्सुदीले विमानको खोजीकार्य भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News