‘डियर जिंदगी ’ ले आज सम्म कति कमायो ?


 


dear-zindagi2-580x395

काठमाडौं, मंसिर २०

शहरुख खान र आलिया को फिल्म डियर जिंदगीले शानदार कमाई गरेको बताइएको छ ।

भारतमा यो समयमा भइरहेको जुन ५०० र १००० को भारु नेट नचलिरहेको बेला पनि दर्शकले हलमा गएर यसरि फिल्म हेर्नुलाई फिल्मलाई रुचाइएको अनुमान गर्न सकिन्छ ।

साथै यस फिल्म लाई दर्शकले रुचाइएको चर्चा पनि चलिरहेको बुझन सकिन्छ । फिल्म डियर जिंदगीले ५२ंं.७२ करोड कमाई सकेको छ ।

प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्