‘डियर जिंदगी ’ ले आज सम्म कति कमायो ?



dear-zindagi2-580x395

काठमाडौं, मंसिर २०

शहरुख खान र आलिया को फिल्म डियर जिंदगीले शानदार कमाई गरेको बताइएको छ ।

भारतमा यो समयमा भइरहेको जुन ५०० र १००० को भारु नेट नचलिरहेको बेला पनि दर्शकले हलमा गएर यसरि फिल्म हेर्नुलाई फिल्मलाई रुचाइएको अनुमान गर्न सकिन्छ ।

साथै यस फिल्म लाई दर्शकले रुचाइएको चर्चा पनि चलिरहेको बुझन सकिन्छ । फिल्म डियर जिंदगीले ५२ंं.७२ करोड कमाई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News