Deshko News
६ आश्विन २०८०, शनिबार

एसिया कपकाे उपाधि भिडन्तमा श्रीलंकाको खराब सुरुवात



काठमाडौं, भदौ ३१ । एसिया कप क्रिकेटको फाइनलमा श्रीलंकाले खराब सुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पाँच ओभरको सुरुवातमै ६ विकेट गुमाएको छ ।

भारतका लागि शानदार सुरुवात गर्न मोहम्मद सिराजले एकै ओभरमा चार विकेट लिएका छन् । उनले आफ्नो दोस्रो र टिमको चौथो ओभरमा चार विकेट लिएका हुन् । तेस्रो विकेट आफ्नो तेस्रो ओभरमा लिएका छन् । उनले जम्मा पाँच विकेट लिएका छन् ।

भारतका लागि पहिलो विकेट जसप्रित बुम्राहले लिएका छन् ।

प्रकाशित मिति: ३१ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News