१५ डिएसपी एसपीमा बढुवा, काे–काे परे सूचिमा ?



काठमाडाैं, पुस २

नेपाल प्रहरीमा १५ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस भएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद तर्फका १५ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा सिफारिस सूचिमा महानगरीय प्रहरी पहरा गण सामाखुशीका डिएसपी राजेन्द्रकुमार थापा क्षेत्री रहेका छन्। त्यस्तै राजकुमार थापा, राजकुमार लम्साल, अनुराग द्विवेदी, चन्द्रकुवेर खापुङ, विद्यानन्द माझी लगायतका डिएसपी पनि बढुवा सिफारिसमा परेका छन्।

को को परे सिफारिसमा

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News