सुम्निमा पोलिटेक्निकल इन्टिच्युट भोजपुरमा अखिल गठन


 


भोजपुर, पुस ६

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) सुम्निमा पोलिटेक्निकल इन्टिच्युट भोजपुरमा डम्बर शाहीको अध्यक्षतामा ४२ सदस्यिय क्याम्पस इकाइ कमिटी गठन भएको छ । नव गठित सङ्ठनमा पुर्ब मेची देखि पश्चिम महाकाली सम्मका विद्यार्थी रहेका छन । कमिटीको उपाध्यक्षमा बिबेक प्रधान, सचिबमा मेनका राई, सहचिबमा जुनिता राई, समीर श्रेष्ठ, दिपक कार्की र कोषाध्यक्षमा कृष्णा लिम्बू रहेका छन्।

अनेरास्ववियु केन्द्रिय सद्स्य नारायण घिमिरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  इकाइ कमिटी गठन गरिएको हो ।

प्रकाशित मिति: ६ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्