शनिबार यी ४ काम गर्नुस्, तपाईका समस्या समाधान हुन्छ



शनिबार मुख्य रुपमा शनिको पुजा गरिन्छ । यस दिन शनिको पुजा गर्दा भाग्योदय हुने र बाधा हट्ने विश्वास गरिन्छ। शनि न्यायाधीश हो र यो ग्रहको स्थितिले हाम्रो सफलता-असफलता निर्भर गर्छ ।

शनिको दशाबाट बच्न शनिबार यी ४ सहज कार्य गर्न सकिन्छ

१. दुधमा कालाे तिल मिसाएर पिपलमा चढाउदा खराब समयबाट बच्च सकिन्छ ।

२. हरेक दिन एक लाेटा पानीमा सफा पानी भरेर त्यसमा थाेरै कालाे तिल राखेर याे जललाई शिवलिंगमा ॐ नम : शिवाय मन्त्र जप्दै चढाउनुस् ।

३. हरेक शनिबार कालाे तिलकाे दाना कालाे कपडामा बाँधेर कुनै गरिब व्यक्तिलाई दान गर्दा पैसासँग जाेडिएका समस्या हट्छ ।

४. यदि शनिकाे साढे सातकाे दशा चल्दैछ भने नदीमा शनिबार कालाे तिल प्रवाहित गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News