प्रियंकाले बिर्सिन् यी तीन अभिनेतासँग नाम जोडिएको, भन्दैछिन् विवाह हुन्जेल ‘भर्जिन’ हुन्छु



एजेन्सी ।
अहिलेकी चर्चित भारतीय अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय हलिउडमा व्यस्त छिन् ।

अहिले उनी हलिउड फिल्म बेवाचको पर्खाईमा छिन् ।

बलिउडदेखि हलिउडसम्मको यो यात्रामा उनले अहिलेसम्म आफू कसैसँग पनि डेटिङ नगएको दाबी गरेकी छिन् ।

विगतमा अक्षय कुमार, शाहिद कपुर, शाहरुख खान र हरमन बावेजासँग नाम जोडिएकी उनले अहिले यस्तो दाबी गरिरहेकी छन् ।

आफुले साथीको रुपमा पुरुषहरुसँग संगत गर्ने तर जबसम्म आफ्नो विवाह हुँदैन तबसम्म आफु सिंगल नै रहेने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News