यात्रीबस दुर्घटना हुँदा २८ जना घाइते



काभ्रे, पुस १७

काभ्रेको साँगा–भैंसीपाटीमा आइतबार यात्रीबस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । काठमाडौंबाट काभ्रेको धुलिखेल जाँदै गरेको बा १ ख ११८८ नम्बरको अरनिको यातायातको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेहरुको अवस्था सामान्य रहेको र उनीहरुको धुलिखेल र सिर मेमोरियल अस्पतालमा उपचार भइरहेको रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News