आफ्नो कम्मर नै गाँठो पार्न सक्ने यी महिला (भिडियो सहित)



यो तस्बिर र भिडियो हेर्नुस् । यसमा एक जना महिलाले आफ्नो कम्मरलाई पूरै गाँठो पारेकी छन् । यो तस्बिर र भिडियोमा कम्मर पातलो हुँदै गएर आफै गाँठो परेको देखिन्छ ।

सर्बियाकी मेकअप आर्टिस्ट मिरजाना किकाले यस्तो अनौठो खुबी देखाइन् की उनको प्रस्तुति देख्नेहरु नै तिनछक परे । उनले आफ्नो कम्मर फनक्कै गाँठो पारिन् ।

वास्तवमा यो सम्भव हुनै नसक्ने कुरा हो । वास्तवमा उनले कम्मर गाँठो पारेकी होइनन् । आफ्नो कम्मरमा यस्तो विचित्रको कलाकारिता पोखेकी हुन् ।

उनले सर्बियन फिल्म फेस्टिबलमा ओस्कार समेत जितिसकेकी छिन् । फेस पेन्टिंग, बडी पेन्टिंग, स्किन इलूजन तथा मेकअपका लागि उनी विश्व चर्चित छिन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News