यस्तो छ सृजना बस्नेतको मायाको कारोबार! (हेर्नुहोस् भिडियो)



काठमाडौँ, पुस १८
नेपाली मोडलिङ क्षेत्रमा लाग्नेहरुको संख्या वृद्धि भइरहेका बेला पछिल्लो समय सृजना बस्नेत पनि निकै सम्भावना बोकेर मोडलिङ क्षेत्रमा हुमिएकी छिन् ।

मोडलिङ क्षेत्रमा हुमिएकी बस्नेत केही समय अघिको म्यूजिक बैंक नेपालको प्रस्तुति धनराज वास्तविकको मायाको कारोबार बोलको गीतमा उनले शसक्त अभिनय गरेकी छन् ।

-हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News