के ‘दंगल’ले यहि साता ३ सय करोडको व्यापार गर्ला!



एजेन्सी।
बलिउड अभिनेता आमिर खानले निर्माण गरेको चलचित्र ‘दंगल’ले प्रदर्शनमा आएको दोस्रो साताको सुरु मा नै २ सय करोड क्लबमा प्रवेश गरेको छ ।

अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको सो चलचित्रले नवौं दिनसम्म २ सय १६ करोडको व्यापार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो चलचित्रले दोस्रो साताको समापनसम्म ३ सय करोडको व्यापार गर्ने अनुमान विश्लेकहरुले गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News