तिमी चाउमिन खाँदै म मःम बजाउदै……



काठमाडौं, पुस १९
‘हिटलर’ चलचित्रको गीत सार्वजनिक गरिएको छ ।

हिटलर चलचित्रको गीत ‘तिमी चाउमिन खाँदै म मःम बजाउदै” बोलको गीत सोमबार सार्वजनिक गरिएको हो ।

लोचन घिमिरे र श्रेया सोताङको स्वरमा रहेको सो गीतमा शब्द तथा संगीत पनि लोचन घिमिरेकै रहेको छ ।

प्रेमकथामा आधारित सो चलचित्रलाई सौरभ ढकालले निर्देशन गरेका हुन् ।

अष्टनारायण पिक्चर्सद्धारा निर्माण गरिएको हिटलरमा अभिनेता सोहित मानन्धर र अभिनेत्री समिया बर्तौलाले मुख्य भूमिका दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News