बलिउड अभिनेता अर्जुनको आँखामा चोट, पट्टी लगाएर हिड्नु गाह्रो


 


एजेन्सी ।

बलिउड अभिनेता अर्जुन रामपालको बायाँ आँखामा चोट लागेको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्बिर अपलोड गर्दै उनले आँखामा चोट लागेको बताएका छन् ।

इन्स्टाग्राममा तस्बिर अपलोड गर्दै उनले एक आँखामा पट्टी लगाएर हिँड्नु मुस्किल रहेछ भन्ने महसुस गरेको बताएका छन् ।

यद्यपि उनले आफ्नो आँखामा ठूलो चोट नभएको र, के कारणले चोट लागेको हो भन्ने पनि खुलाएका छैनन् ।

प्रकाशित मिति: २० पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्