बलिउड अभिनेता अर्जुनको आँखामा चोट, पट्टी लगाएर हिड्नु गाह्रो



एजेन्सी ।

बलिउड अभिनेता अर्जुन रामपालको बायाँ आँखामा चोट लागेको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्बिर अपलोड गर्दै उनले आँखामा चोट लागेको बताएका छन् ।

इन्स्टाग्राममा तस्बिर अपलोड गर्दै उनले एक आँखामा पट्टी लगाएर हिँड्नु मुस्किल रहेछ भन्ने महसुस गरेको बताएका छन् ।

यद्यपि उनले आफ्नो आँखामा ठूलो चोट नभएको र, के कारणले चोट लागेको हो भन्ने पनि खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News