विश्व रेडक्रस दिवस


 


विश्व रेडक्रस दिवसका अवसरमा बुधबार नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजना गरिएको मुल समारोहमा सहभागीहरु। सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मे ८ तारिखमा विश्वभर यो दिवस मनाईन्छ । तस्बिर : भीष्मराज ओझा/रासस

प्रकाशित मिति: २६ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्