यस्तो गर्छन् केटीहरुले गल्स होस्टेलमा, पढेर हैरान नहुनुहोस् !



एजेन्सी ।

आजभोली केटीहरु पनि केटाहरुको जस्तो गर्न थालेका छन् । पहिले पहिले केटाहरु मात्रै पढ्नको लागि गाउँ भन्दा बाहिर जान्थे ।

तर, आजभोली केटीहरु पनि पढ्नको लागि आफ्नो गाउँ भन्दा बाहिर जान थालेका छन् । केटीहरु पढ्नको लागि बाहिर जान्छन् त प्रायः गरेर गल्स होस्टेलमा नै बस्छन ।

होस्टेलमा केटीहरुको मित्रता एक अर्को केटीसँग पनि हुने गर्छ । र उनीहरु आपसमा मिलेर होस्टेलमा यस्तो धुम मच्चाउँछन् कि सबै हैरान हुन्छन् ।

आज हामी त्यसैको चर्चा गर्ने छौं, आखिर केटीहरुले के के गर्छन् ? होस्टेलमा

आफ्नो साथीलाई सहयोग गर्छन

होस्टेलमा एक जना केटीले आफ्नो साथी तथा अर्को केटीलाई कहिल्यै छोड्दैनन् । उनी सधैं एक अर्कालाई सहयोग गर्छन ।

बाथरुम सिंगर पनि बन्छन

केटीहरुलाई चाँहि गीत गाउन आओस् ,नआओस् उनीहरु होस्टेलको बाथरुममा छिर्ने बित्तिकै गीत गाउन थाल्छन । चाँहे उनको गीतले कसैलाई डिस्टर्ब गरोस् तर उनलाई कुनै मतलब हुँदैन ।

कुरामा नै अल्झिन्छिन्

केटीहरु प्राय गरेर होस्टेलमा समुह बनाएर बस्छन  र कुरा गर्न थाल्छन, अनि उनीहरुलाई समय गएको थाहा नै हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News