महिला भलिबल प्रतियोगिता


 



मोरङको सुन्दरहरेैँचा नगरपालिकास्थित नगर खेलकुद विकास समितिको बिहीबार आयोजनामा गरेको उपमेयर कप महिला भलिबल प्रतियोगितामा सहभागी बेलबारी तथा लेटाङ नगरपालिकाका खेलाडीहरू। आठ वटा पालिकाले सहभागीता जनाएको अन्तरपालिका स्तरीय प्रतियोगिता आइतबार सम्म सञ्चालन हुने भएको छ । तस्बिर: मणिराम दाहाल र रासस

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्