टपरी गाँस्ने प्रतियोगिता


 



ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव अन्तर्गत शुक्रबार टपरी गाँस्ने प्रतियोगितामा टपरी गाँस्दै सहभागीहरु । स्थानीय उत्पादनको प्रर्वद्धन र प्रयोग बढाउने उद्धेश्यले उक्त प्रतियोगिता सञ्चालन गरिएको हो । तस्बिर: सन्तोष पुर्कुटी/रासस

प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्