खानाका परिकार बनाउने तालिम लिँदै महिला


 



म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक महिने खानाका परिकार बनाउन सिकाउने तालिममा सहभागी महिला । सिटिइभिटीबाट मान्यता प्राप्त एसियन होटल टे«निङ्ग सेन्टरले आयोजना गरेको तालिममा २० जना महिला सहभागी छन् । तस्बिरः ध्रुवसागर शर्मा/रासस

प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्