यसरी आउँदै छ ‘लप्पन छप्पन’



काठमाडौं, पुस २५
बढीजसो छायाँकन युरोपमा गरिएको दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन’ रिलिजको मिति तय भएको छ ।

निर्माण पक्षले आगामी चैत्र ११ गतेलाई सार्वजनिक प्रदर्शन मिति तय गर्दै माघ १ गते ट्रेलर सार्वजनिक गर्ने घोषणा गरेको हो ।
यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका छन् । भने बर्षा शिवाकोटी, अर्पण थापा र वेल्जियममा बस्दै आएका अभिनेता श्याम श्रेष्ठ लिड अभिनयमा छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News