मकै छर्दै झेल्नेटाका महिला


 



दाङको बङ्लाचुली गाउँपालिका–७ स्थित पहाडी गाउँ झेल्नेटाका महिला हलो र गोरुको सहायताले बारीमा मकै छर्दै । पहाडी गाउँका पुरुषहरु रोजगारीको सिलसिलामा भारत लगायत अन्य देश गएकाले पुरुषहरुले गर्ने काम पनि महिलाले नै गर्नु पर्ने बध्यता छ ।
तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: १२ जेष्ठ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्