बालबालिकालाई पोलियो विरुद्धको खोप


 



रुपन्देहीको भैरहवा नमूना माध्यमिक विद्यालय, खोप केन्द्रमा आइतबार बालबालिकालाई पोलियो विरुद्धको ‘आईपीभी’ खोप लगाउदैँ स्वास्थ्यकर्मी । जेठ १३ गते देखि २६ सम्म रुपन्देहीमा ६९ हजार ७ सय ६३ जना बालबालिकालाइ खोप दिने लक्ष्य रहेको छ । तस्बिर:राधेश्याम विश्वकर्मा/रासस

प्रकाशित मिति: १३ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्