सगरमाथा आरोही सञ्चारकर्मी श्रेष्ठलाई पञ्चेबाजाको टोलीले स्वागत


 



विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएकी सञ्चारकर्मी पूर्णिमा श्रेष्ठलाई सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पञ्चेबाजाको टोलीले स्वागत गर्दै । उहाँले यो सिजनमा तीन पटक र सन् २०१८ मा एक पटक गरी चार पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिसक्नु भएको छ ।

तस्बिर: रत्न श्रेष्ठ/रासस

प्रकाशित मिति: १४ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्