शहीद परिवारलाई बाख्रा प्रदान


 



जनयुद्धका क्रममा शहीद भएका, वेपत्ता पारिएका परिवारलाई १७औँ गणतन्त्र दिवसका अवसरमा आज कृष्णपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष अर्जुन साउदले वितरण गरेको बाख्रा । चालु आवमा विनियोजित बजेटबाट खरिद गरी एक वटाका दरले आठ परिवारलाई उहाँले बाख्रा प्रदान गर्नुभएको हो ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्