पूर्वप्रमुख राईको शालिकमा माल्यार्पण


 



जन्तेढुङ्गा गाउँपालिकाका पूर्वप्रमुख शंखरबहादुर राईको शालिकमा मङ्गलबार अनावरणपछि माल्यार्पण गर्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराई । एमाले जन्तेढुङ्गा गाउँपालिका कार्यसमितिको अगुवाइमा सङ्कलन गरिएको करिब रु ६ लाख रकममा पूर्वप्रमुख राईको शालिक स्थापना गरिएको हो । तस्बिरः केदार मगर/रासस

प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्