जल उद्वारको कृत्रिम अभ्यास


 



नेपाली सेनाको भैरवी दल गण पाँच कुमारीले सर्लाही र रौतहटको सिमाना नुनथरस्थित बागमती नदीमा शुक्रबार आयोजना गरेको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा जल उद्वारको कृत्रिम अभ्यास गर्दै । तस्बिर: सिंगबहादुर थापा/रासस

प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्