दमकलबाट खानेपानी वितरण


 



दाङको गढवा गाउँपालिका–८ स्थित नेपाल भारतको सिमानामा कोइलाबासका स्थानीय दमकलबाट खानेपानी भर्दै । कोइलाबासमा भएका खानेपानीका मुहान खडेरीले सुकेका तथा नजिक खानेपानीको श्रोत नहुँदा गाउँपालिकाले हरेक दिन दमकलबाट खानेपानी वितरण गर्दै आएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्