धानको बिउ


 



शुक्लाफाँटा नगरपालिका १० झलारीका किसानले मेसिनको सहायताले रोप्नका लागि प्लाष्टिकको ट्रेमा तयार गरेको धानको बिउ । प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको अनुदानमा किसानले २५ विघा जग्गामा आधुनिक तरिकाले खेती गर्न बिउ तयार गरेका छन । तस्बिर: राजेन्द्रप्रसाद पनेरुर/रासस

प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्