प्रादेशिक आयुर्वेद चिकित्सालय


 



धनगढी उपमहानगरापालिका– ३ राजपुरमा दुई वर्षअघि सञ्चालनमा आएको प्रादेशिक आयुर्वेद चिकित्सालय । चिकित्सालयमा होमियोप्याथिक, प्याथोलोजी, ल्याब, एक्सरे, पुर्वकर्म, पन्चकर्म, सिरोधारा, पायल्स, फिसर, फिस्टुलालगायतको उपचार हुन थाले पनि यहाँका स्थानीय बासिन्दालाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेर गएको छ ।

तस्बिर: तिलकराज ओझा/रासस

प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्