प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा सहभागीहरू


 


नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित दुई दिने प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको दोस्रो दिन मध्यपुर थिमिमा सहभागी स्वदेशी तथा विदेशी सञ्चारकर्मीहरुलाई स्वागतपछि सामूहिक तस्बिरमा सहभागी हुँदै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलगायत । तस्बिर: रत्न श्रेष्ठ/रासस

प्रकाशित मिति: २० जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्