सन्दीप विश्वकप खेल्न वेष्ट इण्डिज जाने


 


काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकपमा सहभागी हुने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरुमा सन्दीप समावेश हुने जानकारी गराएको हो ।

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्