३९ एसएसपीकाे सरूवा, काे कहाँ पुगे ?


 


काठमाडाैं, माघ १३

नेपाल प्रहरीका ३९ जना एसएसपीहरूकाे सरूवा भएकाे छ । लामाे समयदेखी राेकिएकाे सरूवा बुधबार साँझ सूचि निकालिएकाे छ । सरूवाकाे विषयमा गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालबिच कुरा मिलेकाे थिएन् ।

स्राेतका अनुसार गृहमन्त्री निधिले सरूवाकाे सूचि एकलाैटी गरेकाे भन्दै अाइजिपी अर्यालले असन्तुुष्टि जनाउँदै अाएका थिए । सरूवा सूचि अनुसार काठमाडाैं प्रहरी प्रमुखकाे नेतृत्व छविलाल जाेशीले सम्हाल्ने भएका छन् । जाेशीकाे धाैलागिरी अन्चल प्रहरी कार्यालयबाट सरूवा भएकाे हाे ।

त्यस्तै सर्वेन्द्र खनालकाे प्रहरी महानिरिक्षककाे सचिबालयमा, रमेश खरेलकाे प्रहरी प्रधान कार्यालय युएन जगेडामा सरूवा भएकाे छ ।

काे कहाँ पुगे ? यहाँ क्लिक गरेर हेर्नुहाेस्

प्रकाशित मिति: १३ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्