कति छ आज सुनको भाउ ?



काठमाडौं, माघ १७

आज सुनको भाउमा कुनै घट्बढ भएको छैन । हिजो फाइन गोल्डको मूल्य ५४ हजार ८ सय रहेकोमा आज पनि ५४ हजार ८ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै स्टाण्डर्ड गोल्डको मूल्यमा पनि परिवर्तन आएको छैन । स्टाण्डर्ड गोल्डको मूल्य हिजो ५४ हजार ५ सय रहेकोमा आज पनि ५४ हजार ५ सयमै कारोबार भइरहेको छ ।

चाँदीको मूल्यमा पनि आज कुनै घटबढ भएको छैन । हिजो चाँदी प्रतितोला ८ सय रूपैयाँमा कारोबार भएकोमा आजपनि ८सयमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News