चीनले बनायो मोबाइल जस्तै चार्ज हुने विमान (फोटो फिचर)



काठमाडौं, असार ५

चीनका एवियशन एकादमीले मोबाइल जस्तै चार्ज हुने विमान बनाएका छन् । २ सय ३० किलो रहेको सो विमानको १ सय ४५ मिटर लामो पंखा छ ।

३ हजार उचाँइसम्म उड्नसक्ने सो विमान पाइलट प्रशिक्षण र पर्यटकहरुका लागि प्रयोग गर्न सकिने बताइएको छ ।

एक पटक चार्ज गरेपछि ४५ मिनेटसम्म  प्रतिघन्टा १ सय ६० किलोमिटर आकाशमा उड्नसक्छ । यसको मूल्य १ दशमलव ६३ लाख डलर

तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News