चीनले बनायो मोबाइल जस्तै चार्ज हुने विमान (फोटो फिचर)


 


काठमाडौं, असार ५

चीनका एवियशन एकादमीले मोबाइल जस्तै चार्ज हुने विमान बनाएका छन् । २ सय ३० किलो रहेको सो विमानको १ सय ४५ मिटर लामो पंखा छ ।

३ हजार उचाँइसम्म उड्नसक्ने सो विमान पाइलट प्रशिक्षण र पर्यटकहरुका लागि प्रयोग गर्न सकिने बताइएको छ ।

एक पटक चार्ज गरेपछि ४५ मिनेटसम्म  प्रतिघन्टा १ सय ६० किलोमिटर आकाशमा उड्नसक्छ । यसको मूल्य १ दशमलव ६३ लाख डलर

तोकिएको छ ।

प्रकाशित मिति: ५ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्