सुनको भाउ बढ्यो



काठमाडौं, माघ १८

आज सुनको भाउ बढेको छ । हिजो फाइन गोल्डको मूल्य ५४ हजार ८ सय रहेकोमा आज १ सयले बढेर ५४ हजार ९ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै स्टाण्डर्ड गोल्डको मूल्यमा पनि बढेको छ । स्टाण्डर्ड गोल्डको मूल्य हिजो ५४ हजार ५ सय रहेकोमा आज १ सयले बढेर ५४ हजार ६ सयमै कारोबार भइरहेको छ ।
चाँदीको मूल्यमा आज कुनै घटबढ भएको छैन । हिजो चाँदी प्रतितोला ८ सय रूपैयाँमा कारोबार भएकोमा आजपनि ८ सयमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News