रसियामा दुई वटा यात्रुबहाक विमान अपहरित


 


असार ६ (एजेन्सी)

timthumbरसियामा दुई वटा यात्रुबहाक विमान अपहरणमा परेका छन्। आइतबार दिउँसो दुईवटा साना यात्रुबाहक जहाज अपहृत भएको रसियन समाचार एजेन्सी तासलाई उधृत गर्दै अन्तरार्ष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

अपहरितमध्ये एउटा जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ।

दुबै जहाज रसियाको त्योमेन क्षेत्रबाट अपहरणमा परेका हुन् । अर्को जहाजको भने हालसम्म अवस्था खुल्न सकेको छैन।

प्रकाशित मिति: ६ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्