गुफापोखरी


 


सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको पर्यटकीयस्थल गुफापोखरी । गुफापोखरी करिब दुई हुजार ८९० मिटर उचाइमा रहेको छ । मौसम खुल्दा पोखरीमा मकालु हिमालको छायाँ देखिने गर्छ । तस्बिर: भविन कार्की / रासस

प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्