साइकलमा विद्यार्थी
सुनसरीको इनरुवा नगरपालिका–९ मा शुक्रबार साइकलमा विद्यालयबाट घर फर्कँदै गरेका विद्यार्थी । साइकलले मानिसको गतिशीलता र सक्रियता बढाएर उनीहरूको क्षमता बढाउनमा भूमिका खेल्ने तथा मानसिक र शारीरिक विकासमा सहयोग गर्ने साइकल अभियानकर्ता बताउँछन् ।तस्बिरः नवीन गड्तौला/रासस
प्रकाशित मिति: ५ पुस २०८१, शुक्रबार