एनपिएल फाइनल खेल र पुरस्कार वितरणका झलक
कीर्तिपुर क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको अन्तिम खेलमा जनकपुर बोल्ट्सले जितेपछिका तस्बिरहरू । तस्बिरहरू रासस र एनपिएलकाे अफिसियल फेसबुकबाट










काठमाडौँ, ६ पुसः कीर्तिपुर क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग ‘एनपिएल’को शनिबार भएको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सका खेलाडीबीचको खेलमा ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सका खेलाडी।तस्बिरः प्रदीप राज वन्त/रासस



काठमाडौँ, ६ पुसः काठमाडौँ कीर्तिपुर क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सका खेलाडी बीचको खेल हेर्दै क्रिकेटप्रेमी दर्शक । तस्बिरः प्रदीप राज वन्त/रासस


प्रकाशित मिति: ६ पुस २०८१, शनिबार
















